मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

काठमाडौं- नेपाली कांग्रेसको वर्तमान नेतृत्व नेपाल विद्यार्थी संघ (नेविसंघ) पृष्ठभूमिबाट आएका नेताहरूको हातमा छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा २०२८ सालमा नेविसंघ अध्यक्ष बनेका थिए। २८ वर्षमा नेविसंघको नेतृत्व गरेका देउवाले १३औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व गरिरहेका छन्।  १३औं महाधिवेशन देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल नेविसंघकै संस्थापक सदस्य हुन्। उपसभापति विमलेन्द्र निधि पनि…