अछाम । नेपाली कांग्रेस १४ अाै महाधिवेशन अन्तर्गत वार्डतहको अधिवेशन देशका कतिपय वडाहरुमा नयाँ नेतृत्व चयन भएको छ । जस अन्तरगत अछामका कतिपय वडाहरुमा कांग्रेसको नयाँ नेतृत्व कायम भएको हाे । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर - ५ लयाँटीमा राम बहादुर बुढाको सभापतित्वमा नयाँ कार्य समिति सर्वसहमतीका साथ गठन भएको १४ अाैं महाधिवेशन वडा नम्बर…