चार सांसदको सनाखत अस्वीकार काठमाडौं । नेकपा (एमाले)बाट विभाजित भएर गठित नेकपा (एकीकृत समाजवादी)का लागि ५५ केन्द्रीय सदस्य र ३० सांसदले सनाखत गरेका छन् । माधवकुमार नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का लागि एमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले आज निर्वाचन आयोगमा नै पुगेर सनाखत गरेका हुन् । प्रस्तावित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले…