काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार दिउँसो बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको हो । बैठकमा वर्तमान पदाधिकारीहरु तथा…