धनगढी – अछामका प्रकाश शाह, कैलालीका राजेन्द्र सिंह र मिलन रावलले संघीय राजधानी काठमाडौंमा कालिज फर्म संञ्चालन गरेका छन्। अध्ययनकै शिलशिलामा काठमाडौंमा बस्दै आएका उनीहरुले गत चैतदेखि व्यवसायीक रुपमा कालिज पालन सुरु गरेका हुन्। जापान जाने तयारी गरेका उनीहरुले पटक पटकको प्रयास असफल भएपछि अर्थात भिसा नलागेपछि काठमाडौँमै कालिज पालन सुरु गरे। फर्म संञ्चालक मध्येका…