होम साउद, अछाम । जिल्लाको मंगलसेन नगर पालिकाका ३ जना अभिभावक बिहिन बालबालिकालाई नगर पालिकाले सहयोग गरेको छ । आमा बुवा दुबैको मृ'त्यू भएपछि बिचल्लीमा परेका मंगलसेन नगरपालिका वडानम्वर ३ का ३ जना बालवालिकालाई सहयोग रकम हस्तान्तरण गरिएको हो । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले ५ हजार र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले…