मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य स्वयंसेविकाहरूको लागि आधारतुभ तालिम कतै संचालन हुदैँ कतै सम्पन्न भए

अछाम । जिल्लाको विभिन्न पालिकामा आधारभुत तालिम सम्पन्न भएका छन् भने कुनै पालिकामा संचालन भईरहेका छन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि तुर्माखाँद गाँउपालिका र पञ्चदेवल नगरपालिकामा आधारतुभ तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । ति पालिकाको सहयोग तथा स्वास्थ्य कार्यालय अछामको समन्वयमा स्वास्थ्य स्वयंसेविकाहरूको लागि तालिम सम्पन्न भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख…