मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा केसीको माग बुदा न. ५ : ‘राष्ट्रवादी’ नेताका जिल्लाको ‘जनवादी’ एजेन्डा बयालपाटा अस्पताल

काठमाडौं- दुर्गम क्षेत्रको स्वास्थ्यमा सरकारी उदासीनता यथावत छ। त्यसैले त अहिले पनि सुत्केरी हुन नसकेर मृत्यु भएको खबर सुनिरहनुपर्छ। एपेन्डिसाइटिस भएकोलाई समयमै अस्पताल पुर्‍याउन नपाउँदा ज्यान गएका घटना दोहोरिइरहन्छन्। दुर्गमका सरकारी अस्पतालमा सरकारले न जनशक्ति पुर्‍याउन सकेको छ, न उपकरण।  सुदूरपश्चिमका पहाडी ४ जिल्ला (अछाम, बाजुरा, बझाङ र डोटी)का बासिन्दाका लागि सानोतिनो समस्याका लागि पनि धनगढी…