आज देशका विभिन्न ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुन थप सक्रिय भएकाले आज गण्डकी र प्रदेश ५ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेशसहित अरु ठाउँमा दिनभर बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने तराईका केही ठाउँमा डुबान र भिरालो ठाउँमा…