मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशका केही ठाउँमा भारी वर्षा हुने

आज देशका केही ठाउँमा भारी वर्षा हुने


आज देशका विभिन्न ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको छ। मनसुन थप सक्रिय भएकाले आज गण्डकी र प्रदेश ५ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेशसहित अरु ठाउँमा दिनभर बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ।

ठूलो पानी पर्ने तराईका केही ठाउँमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।