मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका द्वारा मासिक बुलेटिन प्रकाशन

अछाम २ चैत । मंगलसेन नगरपालिकाले मासिक बुलेटि प्रकाशन गरेको छ । नगरपालिकाका कामलाई खुला, पारदर्शी र प्रभावकारी बनाउनका लागि बुलेटिन प्रकाशन गरिएको हो । बुलेटिनको नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच बिमोचन गर्नुभयो । नगरप्रमुख बोहराले नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र अन्य गतिविधि बाहिर ल्याउन बुलेटिन प्रभावकारि हुने बताउनुभयो । नगरपालिकाले…