मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिको डोजर सित्तैँमा प्रयोग : ३७ लाख भाडा असुल्न बाँकी

अछाम : जिल्लाको मंगलसेन नगरपालिकाले डोजर चलाए बापत भाडा रकम असुली नगरेको पाइएको छ । नगरपालिकाले एक निर्माण व्यवसायी सँग गरेको सम्झौता अनुसार डोजर चलेबापत ३७ लाख रकम भाडा असुली नगरेको हो ।आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको डोजर प्रयोग गरेका निर्माण व्यवसायीले भाडा समेत दिएका छैनन् । एक निर्माण व्यवसायीद्वारा मंगलसेन नगरपालिका ठगिएको छ ।…