– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ। त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो ) भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध,घिउ, मख्खन कम उपयोग गर्ने। – रातो मासु नखाने। मासु पकाउँदा छाला र बोसो फाल्ने। – मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने। – सागपात, हरियो…