काठमाण्डौ: कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् । कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोटस्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त…