अछाम: सुदूरपश्चिम प्रदेश सभाको दसौँ अधिवेशन शुक्रबार देखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुन भएका भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न…