मेटाबोलिज्मलाई सजिलो हिसाबले बुझ्नुपर्दा यो पेटद्वारा खाना पचाउने गति भन्ने बुझिन्छ। मेटाबोलिज्ममा समस्या आउनु पेटमा समस्या आउनु हो। धिमा मेटाबोलिज्म अर्थात् स्लो मेटाबोलिजम हुँदा भोक लाग्दैन, खाना सही रुपमा पच्दैन र कब्जियतको समस्या हुन्छ। यसका अलावा खराब मेटाबोलिज्मको संकेत छाला र अनुहारको कान्तिमा पनि पर्छ। छालाको शुष्कता बढाउँछ र पिठ्युँमा दाना आउनेजस्ता छालाको समस्या बढाउँछ।…