मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै ग्याष्ट्राइटिस अल्सर र सबै अल्सर क्यान्सर हुँदैनन्

डा दिपेश गुरुवाचार्य ग्याष्ट्राइटिस नेपालीहरुलाई सताउने आम समस्या हो। चिकित्सकिय भाषामा यसलाई ग्याष्ट्राइटिस भनिए पनि आमरुपमा भने यो समस्यालाई ग्याष्ट्रिक भनेर चिनिन्छ। सामान्यतया आमाशयमा कुनै किसिमको समस्याले उत्पन्न गर्ने लक्षणलाई ग्याष्ट्राइटिस भनिन्छ। ती लक्षणहरु सामान्यदेखि जटिल खालका हुन्छन्।  पेट ढाडिने, पेट फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षणहरु सामान्य हुन्। कसैलाई अल्सरका लक्षणहरु पनि देखिन सक्छन्।…