काठमाडौं । अहिलेको डिजिटल युगमा हामी सबैको साथमा स्मार्टफोन हुने कुरा त सामान्य नै हो । स्मार्टफोन तपाईँ हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसक्यो । मोबाइल निर्माता कम्पनीहरू धेरैभन्दा धेरै ग्राहकलाई आफूतर्फ आकर्षित गर्नका लागि समय समयमा आफ्ना स्मार्टफोनमा नयाँनयाँ फिचर ल्याइरहेका हुन्छन् । यस्ता फिचर केवल प्रयोगकर्तालाई आकर्षक अनुभव दिनका लागि मात्र नभएर कम्पनीको…