मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तन : आईपीसीसीकाे प्रतिवेदन भन्छ– ‘मानव जीवनका लागि खतराको सङ्केत’

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ । बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग जोडिएका ठूलो आपत् आउने…