काठमाडौँ - ३० नोभेम्बर देखि ४ डिसेम्बर २०२० सम्म ओपन एमआरएस सम्मेलन आयोजना हुने भएको छ । स्वास्थ्यका सबै कार्यक्रमहरुलाई डिजिटल प्रबिधी संग जोडर प्रभावकारी तथा पार्दशी गराउन ओपन सोर्सको प्रयोग हुदैँ आएको छ । सोही कुरालाई मध्यनजर गर्दै बढ्दो स्वास्थय समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गर्न सम्मेलनआयोजना गरिएको हो । भर्चुअल बैठक मार्फत हुने…