मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भोली बिधुत अबरुद्ध हुने

अछाम - जिल्लामा भोली ९ घण्टा विद्युत सेवा अबरुद्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको दिपायल पिपल्लादेखि साँफेबगरसम्म ३३ केभी प्रसारण लाईन अन्र्तगतका रुखहरु काट्नुपर्ने भएकाले बिधुत सेवा अबरुद्ध हुने अछाम बितरण केन्द्र प्रमुख बिजयराज रेग्मीले बताए । बिहान ९ बजेदेखी साझ ६ बजेसम्म बिधुत सेवा अबरुद्ध हुने रेग्मीले जानकारी दिए ।