नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता लागेको हो । कोरोना भाइरस प्रायः मान्छेले खोक्दा, हाक्ष्युँ गर्दा या बोल्दा सर्ने गरेको छ…