मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैक साँफेबगर शाखामा एटिएम सञ्चालनमा आयो

अछाम - प्रभु बैक साँफेबगर शाखाद्धारा हिजोबाट एटिएम सञ्चालमा आएको छ। साँफेबगरमा रहेको प्रभु बैक शाखाले आइतबारबाट एटिएम सञ्चालमा ल्याएको हो । २०७६ जेठमा सञ्चालनमा आएको बैकले हिजोबाट एटिएम सञ्चालनमा ल्याएको प्रभु बैक साँफेबगर शाखाले जनाएको छ । सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखेर एटिएम सञ्चालनमा ल्याएको बैकका म्यानेजर धर्म बुढाले जानकारी दिए । अछाममा प्रभु बैक…