मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनसम्पर्क समिति कान्तो जापानले गर्यो बाढी पिडितलाई आर्थिक सहयोग

जनसम्पर्क समिति कान्तो जापानले गर्यो बाढी पिडितलाई आर्थिक सहयोग


अछाम – जिल्लाको रामारोशन गाउँपालिकाका बाढी पिडितहरुलाई नेपाल जनसम्पर्क समिति कान्तो जापानले आर्थिक सहयोग गरेको छ ।

जापानबाट एक लाख १ सय ११ रुपैया सहयोग गरेको नेपाल जनसम्पर्क समिति जापान कातोका सचिब लोकेन्द्र जगं कुवरले जानकारी दिए ।

बाढी पिडितहरुलाई केहि सहयोग पुगोस भन्ने उदेश्यले रकम संकलन गरी पठाएको उनले बताए।

बाढी पिडितहरुसम्म रकम पर्याउनका लागी नेपाली काग्रेस अछामका सभापति भरत स्वारलाई रकम हस्तान्तरण गरिएको छ ।

बिपत्तका बेला आर्थिक सहयोग गरेकामा सभापति स्वारले धन्यवाद समेत दिए ।

रामारोशनको सैनीमा भदौ २ गते कैलाश खोलामा आएका बाढीमा परी १७ जनाको मृ’त्यु भएको थियो ।

अहिले सम्म ८ जनाको मात्र श’ब फेला परेको छ भने ९ जना अझै बेपत्ता रहेका छन् ।