मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागती पानी खानुका फाइदै-फाइदा

एजेन्सी - हाम्रो भान्सामा अक्सर प्रयोगमा आउने फल हो, कागती। भिटामिन ‘सी’ ले भरपूर कागती बहुउपयोगी छ। बट्टामा राखेर अचारको रुपमा, अन्य अचारमा अमिलोको रुपमा, अन्य खानेकुरामा, पानीमा निचोरेर, अनुहारमा लगाउन पनि कागतीको प्रयोग गर्न सकिन्छ।  आज हामी कागती–पानीका केही फाइदा बताउँदैछौं। १) कागती पानीले तौल घटाउन मद्दत पुग्छ। वैज्ञानिक रुपमै यसको पुष्टि भइसकेको छ।…