मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन चन्द्रा भक्त ठकुल्ला समाजले बा’ढी पिडि’तहरुलाई घर बनाई दिने

अछाम । रामारोशन गाउँपालिकाका बाढी पिडितहरुलाई गगन चन्द्रा भक्त ठकुल्ला समाजले घर बनाई दिने भएको छ । समाजले तत्कालका लागि ५ वटा घर बनाईदिने समाजका अध्यक्ष भक्त ठकुल्लाले बताए । बाढीले गर्दा घर पुरै भत्किएर हाल सडकको बास भएकाहरुलाई घर लगाईदिने अध्यक्ष ठकुल्लाले बताए । गाउँपालिकासंग समन्वय भईरहेको र जग्गा उपलब्ध भएपछि घर लगाउने योजना…