मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी मेसिनको उदघाटन

कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी मेसिनको उदघाटन


अछाम – बहुक्षेत्रिय पोषण योजना अन्तर्गत कमलबजार नगरपालिकाको आथिक सहयोमा लोकल कुखुराका चल्ला उत्पादन र्गने ह्याचरी मेसीनको एक कार्यक्रमका बिच सम उदघाटन गरिएको छ।

केन्द्रिय अनुदान र्अन्तगत कमलबजार नगरपालिकाको १० लाख र ब्याबस्थापक जनकराज अधिकारीको ७ लाख लगानी मा उक्त मेसिन सञ्चालनमा ल्याको हो ।

कमलबजार नगरपालिका नगर प्रमुख उमप्रकाख बिष्ट र उपप्रमुख भुमिसरण ढकाल बजगाइ ले सयुक्त रुपमा उकत ह्याचरी मेसिनको उदघाटन गरे। ह्याचरी मेसिनको उदघाटन र्गनु हुदै नगर प्रमुख बिष्टले कमलबजारमा सञ्चालनमा आयापछि याहाका बेरोज्गार युवाहरुलाइ रोजगारी दिन सकिने र यस ब्याबसायबाट धेरैले प्रेरण लिन सकने बताए ।

यस्तै ब्याबस्थापक जनकराज अधिकारीले पछिल्लो समयमा नेपालि युवाहरु बिदेशिनेर आफनै गाउठाउमा यस्ता कामहरु र्गन नरुचाउने र काम र्गन हिचकिचाउने भएकाले मैले आफनै गाउठाउमा केहि गरेर खानु र्पछ भन्ने उदश्यका साथ कमलबाजर नगरपालिकाको १० लाख र मेरो आफनै ७ लाखको लगानिमा कुखुराका चल्ला उतपादन र्गने ह्याचरी मेसिन सञ्चालनमा ल्याएको र केहि युवाहरुलाइ रोजगारी समेत दिएको बताए ।