"७ बर्ष देखि भारतमा उपचारार्थ धमालीका बिरेन्द बहादुर बिष्टलाई पनि ९५ हजार बढी सहयोग" अछाम । दुबै मृगोला फेल भई उपचाररार्थ पत्रकार धु्रव बिसीको उपचारमा सघाउ पुरयाउन विभिन्न क्षेत्रबाट सहयोग हुने क्रम जारी रहेको छ । उपचारका लागि लाग्ने रकम अझै पनि कम हुदाँ सहयोग रकम जुटाउन यस क्षेत्रका नागरिक, समाजसेवी स्थानिय तह लगायत लागि…