अछाम - नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशनका बाढी पहिरो बाट निधन भएका परिवारलाई क्रिया खर्च स्वरुप पहिलो चरणको राहत वितरण गरेको छ । बाढीबाट निधन १७ जनाका भएका ८ परिवारका अाफन्तहरु लाई जनही तीन हजारका हजारका दरले एकाउन्न हजार रुपैयाँ वितरण गरेको कांग्रेस रामारोशनका राहत संकलन तथा उद्रार समितिका संयोजक पुष्प बिष्टले बताए ।…