काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) प्रदेश न.१ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको भइरहेको छ । देशका केही भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । विभागले आज दिउँसो देशभर सामान्यत बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ…