मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरी अपरा’धिक गतिविधि बिरु’द्ध सकृय बन्दै – निरक्षक बिष्ट

अछाम - बिनायक प्रहरीले सुरक्षा सकृयता बढाएको छ । इलाका प्रहरी कार्यालय विनायकमा नया इन्चार्ज लाल सिंह बिष्ट आए संगै पछिल्लो समय विनायक प्रहरी सक्रृय बनेको हो । ५ दिनको अवधीमा विनायक प्रहरीले करिब ७ सय लिटर अवै'द घरेलु मदिरा बरा'मद गरि न'ष्ट गरे संगै आज विनायक बजारका पसलहरुमा छापा हानीएको थियो । प्रहरीले पसलहरुमा…