अछाम - मंगलसेन नगरपालिका वडा नम्बर ६ का तपेन्द्र भण्डारी कक्षा १० अध्ययनरत छन । कोरोनाभाईरसको जोखिम तथा संक्रमण दिनदिनै बढिरहे पछि विदयालप पुर्ण रुपमा बन्द भएपछि निकै चिन्तामा थिए । विदयालबाट नियमित पढ्नु पर्ने किताब समेत लिईसकेका तपेन्द्र केही असहज क्रियाकलाप गर्न निकै समस्या भोगि रहेपछि उनलाई सहजता रेडियोबाट संञ्चालन हुने कार्यक्रमले ल्याएको थियो…