लालबहादुर चदारा । मंगलबार रातीदेखि आईरहेको लागातर अबिर बर्षाका कारण मेल्लेख गाउपालिकाको विभिन्न स्थानमा ठुलो क्षेति पु¥याएको छ । बर्षाका कारण आएको पहिरोले बुढाबगरमा ब्यापारीको पसलमा क्षति पुगेको छ । मेल्लेख गाउपालिका वडा न ४ कुस्कोटका शुक्र साउदको पसल पहिराले छापे पछि ९ लाख बराबरको कस्मेटिक पसलमा क्षति भएको उनले बताएका छन् । कुस्कोटमा सडक…