मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रावण १ बाट अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं- अन्तर बैंक एटीएम कार्डबाट रकम निकाल्दा र चेक क्लियरेन्स गर्दा भोलि बिहीबारदेखि शुल्क लाग्ने भएको छ। बैंकर्स एसोसिएसनले चैत ७ देखि एटीएम र नेपाल क्लियरिङ हाउस (एनएचसीएल) ले दिने सम्पूर्ण कारोबार निःशुल्क गरेको थियो। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा खुला हुनुका साथै लकडाउन पनि खुकुलो हुँदै गएकाले वाणिज्य बैंकहरुले आफ्नो अवस्थाअनुसार शुल्क…