कम्प्युटर र ल्यापटपसँग पनि प्रेमका केही नियम छन्, यी नियम नमान्ने हो भने तपाईंको आँखालाई ‘कुदृष्टि’ लाग्न सक्छ। आँखा हुनुको सबैभन्दा ठूलो फाइदा के हो? यो प्रश्न सोध्ने हो भने आजको युगको मान्छेले भन्न सक्छ, ‘आँखाको सबैभन्दा ठूलो फाइदा हामीले कम्प्युटरमा हेर्न सक्छौं।’ हाम्रो नाति पुस्ताले कुनै बेला मानिस कम्प्युटर वा ल्यापटप विना पनि जीवन…