शितल रावल निजामती सेवालाई अंग्रेजीमा Civil Service भन्ने गरिन्छ । Civil Service अथवा नागरिक सेवा भनेको सरकार एवं राज्यको तर्फबाट आम नागरीकलाई प्रदान गरिने सेवा तथा सुविधा हो भन्ने बुझ्नु पर्दछ । यसर्थ निजामती सेवा कुनैपनि देशको सरकारले नागरिक सेवा एवं सार्वजनिक सेवा प्रवाह गर्ने उदेश्यले कानुनका आधारमा गठन गरेको हुन्छ । यो सरकारको एक…