काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलाकै ९१ हजार ३ सय रुपैयाँ पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो ।…