अछाम : अछाममा रेबिज रोग देखा परेको छ । मङ्गलसेन नगरपालिकाका विभिन्न वडाहरूमा भाैतारीँदै गरेको कुकुरको नमुना परीक्षण गर्दा रेबिज रोग देखिएको हो ।मङ्गलसेन नगरपालिका वडा नम्बर ३,५,८, १०,११ र १२ मा एउटा कुकुर ले केही दिनदेखि असामान्य लक्षण देखाई केही पशु चौपाया र मानिसलाई समेत टोक्दै गइरहेको भन्ने सूचना पाए लगत्तै पशु सेवा प्राविधिकको टोलीले…