मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं- आज देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १६७ जनामा पुष्टि भएको छ। विगत २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ३४४ पुगेको छ। हाल देशभरका विभिन्न क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या २३ हजार ५००…