मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व गभर्नर तिलक रावलसहित तीन जनाले पाए सफाइ

पूर्व गभर्नर तिलक रावलसहित तीन जनाले पाए सफाइ


काठमाडौं- पोलिमर नोट घोटाला प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित ती犀利士 न जनालाई विशेष अदालतले सफाइ दिने फैसला गरेको छ।

मंगलबार विशेष अदालतले डा. रावलसहित उपेन्द्रकेसरी पौडेल र हिमालय बहादुर पाडेलेलाई सफाइ दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेती र शान्ति सिंह थापाको इजलाशले सफाइ दिने फैसला सुनाएको हो।

पोलिमर नोट घोटाला प्रकरणमा अख्तियारले रावलसहित तीन जनाविरुद्ध २०७५ पौस ५ गने भ्रष्टाचार मुद्दा दायर गरेको थियो।