मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमेडी च्याम्पियनबाट हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनल प्रवेश

काठमाडौं । स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् । सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । हिक्मत आउट भएसँगै भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापा फाइनलमा प्रवेश गरेका छन् । कमेडी च्याम्पियनको नयाँ श्रृंखला प्रशारण…