सीएनएन । प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बनेको छ । कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत यसबारे घोषणा गर्दै दुनियाँभरिबाट मासिक एक अर्ब भन्दा बढी ‘एक्टिभ युजर’ अर्थात सक्रिय प्रयोगकर्ता रहेको बताएको छ । गुगल र फेसबुक…