मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एफ ए कप फुटबलको उपाधि आर्सनललाई

काठमाण्डौ - एफ ए कप फुटबलको उपाधि आर्सनलले जितेको छ ।  राति भएको खेलमा चेल्सीलाई २-१ गाेलले हराउँदै आर्सनलले १४ औं पटक एफ ए कप फुटबलको उपाधि जितेर कीर्तिमान बनाएको छ ।  खेलको ५ औं मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा चेल्सी उप-विजेतामा सीमित भयो ।  चेल्सीका क्रिस्टियन पुलिसिचले खेलको ५ औं मिनेटमै गोल गर्दै अग्रता दिलाए…