मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए, ४७ नै डिस्चार्ज भए

सुर्खेत- कर्णाली प्रदेशमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये सुर्खेतका ४१ जना, जाजरकोट र बाँकेका एक/एक जना, दैलेख र रुकुमपश्चिमाका दुई/दुई जना छन्। कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका अनुसार प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएकामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा दुई, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४…