जाजरकोट - जिल्लाको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा गोपाल सार्की, उनका छोरा अर्जुन सार्की, कुशे ९ चौताराका डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्। अर्का एक जनाको पहिचान खुलेको छैन। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले घट'नास्थल बाट पाँच जनाको श'व निकालिएको जनाए। त्यस्तै सोही घ'टनामा सात…