गाउँमा विदेशबाट फर्किएकाको र्यापिड टेस्ट गर्दै स्वास्थ्यकर्मीको टोली । तस्बिर : बिस्नप्रसाद न्यौपाने । कालिकोट : जिल्लामा कोरोना भाइरस संक्रमितको जाँच पहिलो चरण सकिएको छ । कोरोना संक्रमितको खोजीमा गाउँ गएको स्वास्थ्यकर्मीको टोली जिल्ला फर्किएको छ । भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको…