मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संवेदनशील मुद्दाका लागि उच्च अदालत खुला

कोभिड–१९ को रोकथामका बीचमा सुर्खेत जुम्ला उच्च अदालत जुम्लासहित साविक कर्णालीका पाँच वटै जिल्लाका अदालत संवेदनशील निवेदनका लागि खुला रहेका छन्। उच्च अदालतले बन्दी प्रत्यक्षीकरणसहित संवेदनशील मुद्दाका लागि अदालत खुला गरिएको जनाएको छ। सर्वोच्च अदालतको यही चैत ७ गते बसेको बैठकको निर्णयको निर्देशनानुसार अरु विषयलाई रोकेर बन्दी प्रत्यक्षीकरण, बालबालिकाले सुधारगृहबाट मुक्त पाउने भनिएका निवेदन, एक…