मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपसकाँडामा प्याराग्लाइडिङको आकर्षण बढ्दै

डोटी: डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ। बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ सुुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण बढ्न थालेको छ।  यहाँका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका क्षेत्रका स्थानीयवासीको रोजाइँमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरतबहादुर कुँवरले बताए। उनले भने,…