अछाम । जिल्लाको कमलबजार नगरपालिका अन्र्तगत प्राथमिक स्वास्थ्य केन्द्रको पिसिआर परिक्षण प्रयोगशालामा गरिएको कोरोना भाईरस परिक्षणमा ९ जनमा संक्रमण देखिएको छ । शुक्रबार गरिएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ र ७ का…