मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा सोमबार २२ जना कोरोना संक्रमित थपिए

अछाम । सोमबार अछाम जिल्लामा २२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १६ जना पुरुषगरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार सोमबार संक्रमण देखिनेमा मंगलसेन नगरपालिकाका ५ महिला १३ पुरुष गरी १८ जना, कमलबजार नगरपालिकाका…