अछाम - जिल्लाको मंगलसेन नगरपालीकाका प्रमुख र अछामका सुरक्षा निकायका प्रमुख मंगलसेन नगरपालीका वडा नम्बर ९ र १० का नागरिकसँग छलफल गर्नु भएको छ । दशै चाड मनाउने बिषयमा सरकारको निती पुर्ण रुपमा पालना गर्न र गराउनका लागी सबैसँग छलफल गर्नु भएको हो । मंगलसेन नगरपालीका वडा नम्बर ९ र १० को कालीका भगवती मन्दिरमा…